२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाई समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा न्यायपरिषदद्वारा प्रश्तावित सर्वोच्च अदालतका न्यायाधीशद्वय निरौला र पाण्डेविरुद्ध उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णयसँगै उहाँहरुमाथिको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको हो

सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित

काठमाडौँ । संसदीय सुनुवाई समितिको आजको बैठक पनि स्थगित भएको छ । सोमवार श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको नाम

संसदीय समितिबाट १६ देशका लागि प्रश्तावित राजदुतको नाम पारित

संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रश्तावित राजदुतमध्ये १६ जनाको नाम पारित गरेको छ ।

प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रश्तावित राजदुत उपर सार्वजनिक उजुरी आह्वान गरेको

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भदौ १४ बाट हुने

समितिको बैठकले प्रश्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९,

संसदीय सुनुवाई समिति सभापतिको निर्वाचन साउन ३१ गते हुने

मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोक्नुभएको हो ।

सरकारद्वारा सिफारिस राजदुतबिरुद्ध उजुरी दिन संसदीय सुनुवाई समितिको आह्वान

सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।

पोर्चुगलका प्रश्तावित राजदुत र सर्वोच्चका प्रश्तावित न्यायाधीशविरुद्ध ११ वटा उजुरी

काठमाडौँ । पोर्चुगलका लागि प्रश्तावित आवासीय राजदुत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ

सर्वोच्च अदालतमा प्रश्तावित ६ न्यायाधीशको संसदीय सुनुवाई शुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रश्तावित ६ जना न्यायाधीशको संसदीय सुनुुवाई प्रक्रिया शुरु भएको छ । शुक्रवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई

संसदीय सुनुवाई समितिले गर्‍यो प्रश्तावित दुई राजदुतको सुनुवाई

काठमाडौँ । संसदीय सुनुवाई समितिले दुई देशको राजदुतमा प्रश्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ । समितिको बिहीवार बसेको बैठकले युनाइटेड अबर

संसदीय सुनुवाई समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ

काठमाडौँ । संसदीय सुनुवाई समितिले तीन देशको राजदूतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ । समितिको बुधवार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त

संसदीय समितिले प्रस्तावित छ राजदूतको सुनुवाई गर्ने

संघीय संसद अन्तर्गत संसदीय सुनुवाई समितिले नेपाल सरकारले प्रस्ताव गरेका छ राजदूतको सुनुवाई गर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

संसदीय सुनुवाई समितिद्वारा प्रश्तावित द्वय राजदुतको नाम अनुमोदन (भिडियोसहित)

काठमाडौँ । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रश्तावित द्वय राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलवार

संसदीय सुनुवाई समिति बैठक निर्णय: सर्वोच्चको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको…

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको