© 2023
काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वाकयुद्ध सकिएको छैन । विशेष गरी प्रधानमन्त्री ओलीले भण्डारीलाई बेलाबेलामा कटाक्ष गरिरहेका छन् । भण्डारीले पनि ओलीको कार्यशैलीलाई लिएर आलोचना गरिहेकी हुन्छन् । भलै यी दुई नेताबीच सार्वजनिक आरोप- प्रत्यारोप जारी छ । प्रधानमन्त्री ओली र

उहाँले भन्नुभयो ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’ उहाँले आफूलाई गुट चलाउन नआउने भन्दै कुनै गुट नचलाएको दाबी गर्नुभयो

सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनुहुन्न । सिंगैराष्ट्रको नेता भएको व्यक्तिलाई

धेरैको अपेक्षा थियो– भण्डारीले एमाले नेतृत्वविरुद्ध कडा टिप्पणी मात्र गर्नुहुने छैन, आगामी कदमबारे स्पष्ट समेत पार्नुहुने छ । तर त्यसअनुसारको

आगामी योजना के छन् भन्ने खुल्दुली जनतालाई भइरहेका बेला उहाँले आज पत्रकार सम्मेलन गरी स्पष्ट धारणा ल्याउन लाग्नुभएको हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ ।

निर्णयमा पाटीका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जानुभएको गौतमले जानकारी दिनुभयो ।

दुईदिनसम्म भएको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्क नहुने निष्कर्ष निकालेकाे एमाले प्रचार तथा

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रिय कमिटीका नेताहरुले राख्नुभएको बताउनुभएको छ

भेटवार्ता पछि भण्डारीले सकारात्मक छलफल भएको संक्षिप्त प्रतिक्रिया दिनुभएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको भण्डारीको सचिवालयले जनाएको

स्वेच्छाले राजीनामा दिएपछि पुनः आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुनः काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबिच भेटघाट भएको छ ।

पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रिय कमिटीले गरेको निर्णयका आधारमा हुने बताउनुभएको छ ।

भण्डारीले एमालेको ११औं महाधिवेशनबाट आफूले नेतृत्व लिन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीलाई नेतृत्व दिने कुरामा कुनै सन्देह छ र

नेकपा एमाले सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र सहमतिअनुसार नै पार्टीमा अघि बढ्ने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गर्नुभएको छ ।

दुई कार्यकाल राष्ट्रपतिमा रहेर शीतल निवासबाट बिदाइ भइसकेकी भण्डारीले एमाले अध्यक्ष ओली प्रमुख अतिथि रहने फाउन्डेशनको कार्यक्रमबाट राजनीतिकमा फर्किएको सन्देश

चीनको औपचारिक भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपति भण्डारीले तियानमेन स्क्वायर पुगेर माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ