© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा भाग नलिने भएको छ । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने सो पार्टीका अध्यक्ष रवि लामिछानेले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् । ‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा
स्वतन्त्र नामको राजनीतिक पार्टी घोषणा र दर्ताले स्वतन्त्र उम्मेदवारको अधिकार र हैसियतमा भ्रम सिर्जना हुन गएको भन्दै आज स्वतन्त्र उम्मेदवार