१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो।