२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता



अ+ अ-

सुनसरी । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । जम्मा ३७ हजार ६३९ मत गणना हुँदा रास्वपाकी गोमा तामाङले ७ हजार ६१९ मत पाएकी छन् ।

उनीलाई पछ्याउदै गरेका जसपाका अशोककुमार राईले ६ हजार ३९८ मत पाए । रास्वपाकी गोमा र राईबिच एक हजार २२१ मतको अन्तर रहेको छ ।

त्यस्तै, नेकपा माकका मुक्सामहाङ सुब्बाले ६ हजार २०५ मत ल्याए भने स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ५ हजार १०० मत पाए ।