६ मंसिर २०८१, बिहीबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी, पोखराबाट ल्याउने तयारी

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको निवेदनमा अदालतले कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत ठगीमा अनुसन्धान गर्न लामिछाने र जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो

सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा बयानका लागि रुपन्देही पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज फेरि पोखरा लगिएको छ

रवि लामिछानेलाई आज फेरि पोखरा लगिँदै

लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।

रुपन्देहीमा रवि लामिछानेको बयान सकियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रूपन्देहीमा तीन दिनको बयान सकिएको छ ।

रुपन्देहीमा रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी, बयान सकेर…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरू भएको छ

आज पनि सकिएन रविको बयान

रविले प्रतिक्रिया दिन नपाउन भनेर सञ्चारकर्मीले भिडियो खिच्न नसक्नेगरी छेकिएको थियो । उनलाई बयान कक्षबाट निकाल्दै गर्दा समर्थकहरुले सरकारी वकिलको

रविविरुद्ध रुपन्देहीमा अर्कै मुद्दा दर्ता गरिने, भैरहवामा बयानपछि काठमाडौं ल्याइने…

कास्की प्रहरीको हिरासतबाटै भैरहवा पुर्‍याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङलाई भने बयान गराएर हिजो नै काठमाडौं ल्याइएको छ । लामिछानेलाई

रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान सुरु

पोखराबाट भैरहवा विमानस्थल हुँदै आज रुपन्देही पर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जिल्ला

प्रतिशोधको ज्वाला यसरी दन्काउँदै छन् कि यो देश अब त्रासको…

"मेरो कानूनी लडाई म लड्न सक्षम छु, तर अब तपाईंहरू ढिला नगरी मलाई मात्र होइन सिंगो मुलुकलाई नै न्याय हुने

रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ ।

रवि लामिछानेलाई रुपन्देही लगिँदै

सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि रुपन्देही प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो । रवि माथि अहिले सहकारी ठगी,

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा अदालतले अनुमति दिएको छ ।

रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा , प्रर्दशनमा सहभागी नभएका…

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय नजिकै एक होटलमा चिया पिएर बसिरहेकै अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ

म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

सहकारी ठगि प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि म्याद थपका लागि अदालत उपस्थित गराइएको छ

पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै

यही कात्तिक १५ गतेदेखि लागू हुने गरी गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक

रास्वपाले सहकारी पीडितको बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमको अगुवाई…

कुनैबेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्दत छन् । राज्यको यस्तो स्वेच्छाचारी र

रास्वपा केन्द्रिय समितिको बैठक, पार्टीका कार्यकर्ताहरु धर्नामा

शनिवार केन्द्रिय समितिको बैठक बस्नुअगाडि उनीहरुले पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय

रविलाई हिरासत बाहिर नै राखेर अनुसन्धान गर्न रास्वपाको पुन: माग

हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण

रविलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि तेस्रो पटक थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो

सरकारी प्रकरण: रविलाई म्याद थपका लागि अदालत पेस

लामिछानेसँगै सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि म्याद थपका लागि अदालत पेस