१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने घटनाप्रति मानव अधिकार आयोगले थाल्यो…

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुव्र्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट काँस्की राति लगिएको र दुव्र्यवहार गरिउको भन्दै सन्दर्भमा अनुसन्धान शुरु गरेको आयोगले जनाएको हो । सो सम्बन्धमा

सरकारले रविमाथि निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गर्योः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थन गर्नुभएको छ ।

सिमरा विमानस्थल अगाडि रवि लामिछानेको पक्षमा प्रदर्शन – फोटोफिचर

यसैबीच उनको समर्थनमा सिमरा विमानस्थल अगाडि प्रदर्शन गरिएको छ ।

रवि लामिछानेलाई पर्सा प्रहरीले महिला हिरासतमा राख्ने

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा बयानका लागि पोखराबाट वीरगञ्ज लगिँदैछ

रवि लामिछाने काठमाडौँमा, साढे २ बजेको उडानमार्फत सिमरा लगिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको छ ।

रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइयो

रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ ।

रवि लामिछानेलाई पोखराबाट काठमाडौं हुँदै वीरगन्ज लगिने

कास्की प्रहरीको हिरासतमा पोखरामा रहेका लामिछानेलाई जहाजमार्फत् काठमाडौं ल्याएर यहाँबाट पुन: जहाजबाटै सिमरामा लगिने छ । त्यहाँबाट भने गाडि मै

रविलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि मानवअधिकार आयोगले सोधपुछ गर्ने

काठमाडौं । सहकारीको बचत अपचरणगरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमै दुर्व्यवहार गर्ने प्रहमाथि राष्ट्रिय मानवअधिकार

श्रीमान, मलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछाने

म निरिह कहिल्यै पनि हैन, म सौहार्द वातावरणमा निश्पक्ष छानबिन होस् भन्ने चाहेर सबैकुरा सहेर बसेको छु। ममाथि राज्यले षड्यन्त्र

रवि लामिछानेको स्वास्थोपचार गरी कागजात पेश गर्न अदालतले दियो आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उच्च रक्तचापको समस्या रहेकोले स्वास्थोपचारका लागि आदेश दिइएको छ ।

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सभापति लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाले दियो उजुरी

लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको रास्वपाले माग गरेको छ ।

रवि लामिछानेलाई कास्की अदालत उपस्थित गराइयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालदतमा उपस्थित गराइएको छ ।

मानव अधिकारको टोलिले रवि लामिछानेलाई भेटे

मानव अधिकार आयोगको टोलिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

राज्यले रविमाथि प्रतिशोध साँधेर दुःख दिईराखेको छः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले कास्की पुगेर प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।

रविबारे प्रधानमन्त्रीलाई विजय कुमारको यस्तो पत्र

आजको दिनमा पनि, नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन । कानुनी प्रकृया जारी छ । नेपालको संविधानले, अदालतले

रवि लामिछानेलाई बिहानै चितवनबाट पोखरा नै लगियो

चितवनको साहारा सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उनलाई बयान लिन पोखराबाट चितवन ल्याइएको थियो । दुई दिनसम्म भएको बयान

रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

रास्वपाका सभापति रवि लामिछानेलाई चितवन लगियो

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न रहेकोबारे काठमाडौं प्रहरीले रविलाई पोखराबाट ल्याएर सरकार वकिल कार्यालयको रोहवरमा बयान लिएको थियो ।

सहकारी ठगी प्रकरणः रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा…

सहकारीको रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ ।