१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सभापति रवि लामिछानेलाई चितवन लगियो



अ+ अ-

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौं ल्याएर बयान लिएपछि पुन: चितवनतर्फ लगिएको हो ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा संलग्न रहेकोबारे काठमाडौं प्रहरीले रविलाई पोखराबाट ल्याएर सरकार वकिल कार्यालयको रोहवरमा बयान लिएको थियो ।

तीन दिनसम्म काठमाडौंमा बयानपछि उनलाई आज चितवन लगिएको हो । रविविरुद्ध चितवन प्रहरीले पनि अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।