© 2023
बुटवल । बुटवलको सुप्रिम सहकारी ठगि प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुरा गरेर लामिछानेलाई भैरहवा कारागार पठाएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरिएको थियो

शुक्रबार पक्राउ परेका लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जेल चलान गर्ने छ ।

उच्च अदालतले अहिलेसम्म यस विषयमा कुनै टिप्पणी गरेको छैन । तर कानुनका जानकारहरुले भने यसलाई आश्चर्यका रुपमा लिएका छन् ।

सयौं प्रहरीकै अगाडिबाट गाडि हुँइक्याएर फरार भएका राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईंलाई पक्राउ गर्न नसकेको प्रहरीले अदालतको आदेश स्वीकार गर्न

काठमाडौंकबो बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई आज विमानमार्फत भैरहवा पठाइने भएको हो ।

पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी

बुढानिलकण्ठस्थित घरबाट पक्राउ परेका लामिछानेलाई आज काठमाडौं प्रहरीको हिरासतमा राखिएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै लामिछानले सामाजिक सञ्जालमार्फत् आफूले अहिले नै गिरफ्तारी दिन लागेको बताएका हुन् ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम

पार्टीका अन्य नेताहरु सहित सभामुखको कार्यालय सिंहदरबार पुगि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गर्नुभएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन् । संसद् सचिवालयले लामिछानेको

गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ। गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा

केन्द्रीय समिति बैठकमा उहाँले भन्नुभयो ‘सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु यसको लागि सबैलाई तयार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई

तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ । रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो

आजको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ । त्यो बैठकमा उनले पद हस्तान्तरण र धन्यवाद ज्ञापन गर्नेछन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!