१६ बैशाख २०८२, मंगलवार
April 29, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.36

Wind: 1.54

Humidity: 100

Latest
एनआरएनएको मे महिनामा हुने महाधिवेशनमा मेरो संलग्नता छैन : संस्थापक अध्यक्ष उपेन्द्र महतो सरकार र शिक्षक महासंघ सहमतिनजिक, आन्दोलन टुंग्याउने तयारी जनकपुरमा जानकी जन्मोत्सव सुरु रुसद्वारा तीन दिने युद्धविराम घोषणा, के गर्ला युक्रेन ? ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ गर्न नयाँ आयोग गठन

काठमाडौं । सरकारले अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको छ । चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा पूर्वएआईजी पुस्कर कार्की र संजीव मिश्र सदस्य रहनेगरी ३ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन भएको हो ।

तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए ११९ विघा जग्गा

सबैभन्दा बढी मधेस प्रदेशको रु ६९ करोड ५१ लाख छ भने सबैभन्दा कम कर्णालीमा रु तीन करोड छ लाख रहेको

दुवै सदनबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएसँगै कारबाहीको बाटो खुल्यो

मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ।

अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिन्छौँः मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताउनुभएको छ ।

मिटरब्याज पीडितहरूको संसद् घेराउ गर्दै प्रदर्शन

मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालको आयोजनामा पीडितहरू र्‍यालीसहित नयाँ बानेश्वर पुगेर संघीय संसद् भवन घेराउ गर्दै विरोध प्रदर्शन गरेका

‘दमन’विरुद्ध थप आन्दोलन गर्ने मिटरब्याज पीडितको घोषणा गर्ने

सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूहरूको आन्दोलनभित्र छिरेर प्रहरीले ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीमाथि कुटपिट

प्रहरी र मिटरब्याज पीडितबीच झडप, लाठी र पानीको फोहोरा प्रहार

प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ । त्यस क्रममा प्रहरीको लाठी लागेर केही मिटरब्याज पीडित घाइते

मिटरब्याज पीडितका माग समेट्न वार्ता समिति गठन

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

सिंहदरबार बाहिर मिटरब्याज पीडित पक्राउ

काठमाडौँ । प्रहरीले सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने,

कानुन बनेर न्याय नपाएसम्म आन्दोलन जारी राख्ने मिटरब्याज पीडितको घोषणा

सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउपुर्जी खारेज हुनुपर्ने,

मन्त्रिपरिषद् बैठकः मिटरब्याज पीडितको समस्या समाधानका लागि तीन सदस्यीय छानबीन…

मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहनु

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट मनोज पासवान संयोजक रहेको टोलीले मन्त्रिपरिषदबाट जाँचबुझ आयोग ऐन, २०२६

मिटरब्याज पीडितले भेटे प्रधानमन्त्री, सरकार गम्भीर भएर लाग्ने प्रधानमन्त्रीको आश्वासन

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन

नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित

काठमाडौँ । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसग भेटका लागि बालुवाटार पुगेका छन्

मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीले आजै भेट्ने

मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको बताउनु भयो

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु

वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहनुभएको छ । बिहीवारको वार्तामा

मिटरब्याज पीडित र सरकारबीच पुनः बस्ने गरी वार्ता सकियो

काठमाडौँ । सरकार र मिटरब्याज पीडित किसानबीच वार्ता सकिएको छ । गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी

सांसदको एक स्वरः मिटरब्याज पीडितको समस्या समाधान गरौँ

जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।