७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपा निकट भूतपूर्व सैनिक संगठनको मार्चपास आज

काठमाडौं । राप्रपाले यही २७ चैतमा काठमाडौंमा गर्ने जनप्रदर्शनको पूर्वसन्ध्यामा पूर्वसैनिकले आइतबार मार्चपास गर्ने भएका छन् । गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले यही २७ चैतमा काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ । यसको तयारी अन्तिम चरणमा पु¥याएको राप्रपाले आफ्नो माग पूरा

भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै

काठमाडौँ । नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ