२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम…

बिराटनगर । कोशी प्रदेशसभा सदस्य भीम पराजुली नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै छठ पूजामा दण्ड प्रणाम यात्रा सु गर्नुभएको छ । घर नजिकै रहेको मन्दिर देखि छठ घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा दण्डप्रणाम यात्रा भनिन्छ । प्रदेश सभा सदस्य पराजुलीले विराटनगरको कन्चनबारी स्थित घरबाट हिन्दू राष्ट्रका लागि