६ कार्तिक २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन

एजेन्सी लण्डन । बेलायतकी महारानी एलिजाबेथको द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । बिहीबार डाक्टरहरुले उनको स्वास्थ्यमा निगरानी गरिरहेको खबर आएको थियो । महारानी केही दिन स्कटल्याण्डको बालमोरल महलमा थिइन्। उनी हरेक गर्मीमा यहाँ आउने गर्दथिन् । विगत केही दिनदेखि महारानीको स्वास्थ्यको नजिकबाट निगरानी भइरहेको थियो। पछिल्ला केही वर्षयता