१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
छ वर्षमा पनि बनेन बागलुङको अधिकारीचौरमा पुल

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल निर्माण थालिएको छ वर्ष भयो तर छ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुनसकेको छैन । पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुुनसकेको छैन । मोटरेवल पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले विसं २०७३ असोज

पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–१०

‘अहिलेको दरमा दही, केरा र खिर केही छैन’

बागलुङ । “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका

बागलुङमा जनप्रतिनिधिको सय दिन: ‘जनता नगरपालिकामा हैन नगरपालिका जनता कहाँ’

गलकोट । बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ

ब्युँतदै बागलुङ ताराखोलाको ‘तारा खेल’

बागलुङ । आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो

असि वर्षका छन्त्याल भन्छन्- सडक सुविधाले अझै १० वर्ष बाँच्ने…

बागलुङ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो

पहिराले बागलुङ–बेनी सडक अवरुद्ध

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर

ओझेलमा बागलुङको दिदीबहिनी झरना

बागलुङ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने

बाँसको काँगियो बनाउने ७३ वर्षीय रोका भन्नुहुन्छ– ‘हामी मरेपछि सिप…

बलेवा । कुनै समय थियो, बालबालिका, युवा र बुढाबुढीलाई समेत जुम्राले सताउँथ्यो । सजिलै लिखा जुम्रा निकाल्न बनाइने बाँसको काँगियो

मागेरै सन्तानको भविष्य बनाउँदै विक

लमजुङ । ‘झरेको पात झै भयो, उजाड मेरो जिन्दगी, निभेको दीप झै भयो उदास मेरो जीन्दगी।’ स्वर सम्राट नारायण गोपालले

बागलुङमा थपिए दुई हजार ८०० मतदाता

गलकोट । बागलुङमा स्थानीय निकायको निर्वाचनपछि दुई हजार ८०० बढी मतदाता थप भएका छन् । निर्वाचन आयोगले सङ्घीय र प्रदेशसभा

बागलुङमा रणनीतिक सडक कालोपत्रको तयारीमा

गलकोट । निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्रका लागि काम थालिएको छ । बागलुङ क्षेत्र नं १

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

गलकोट । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो ।

बागलुङ कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

बलेवा । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन

बागलुङमा राष्ट्रिय पुस्तकालय दिवस साताव्यापीरुपमा मनाइने

बागलुङ । जिल्लाकै जेठो विद्यामन्दिर पुस्तकालयले १५औँ राष्ट्रिय पुस्तकालय दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ । यस वर्ष ‘पढौँ,

बागलुङमा बालिका अपहरणको आरोपमा प्रहरीसहित दुई पक्राउ

गलकोट । बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । धादिङ घर भई

बागलुङमा ‘भ्यूटावर ’को भएन संरक्षण

गलकोट । बागलुङको पहिलो घरबास गाउँ भकुण्डेमा रहेको ‘भ्यूटावर’को संरक्षण नहुँदा क्षति पुगेको छ । बागलुङ नगरपालिका–१० स्थित भ्यूटावर विसं

घरभरि अशक्त, मनभरि आँधी

दुःखको चक्र कस्तो हुन्छ ? खगेश्वर उपाध्यायले जति अरू कस्ले झेले होला र ! छोरी शान्तिको बिहे भइसक्यो । घरमा

लाइसेन्स परीक्षास्थलमै ट्राफिक सचेतना

गलकोट । जिल्ला ट्राफिक कार्यालयल बागलुङले ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ । दुर्घटना नियन्त्रणका लागि सो कार्यालयले सवारी

जग्गा छ, पार्किङ सुविधा छैन

गलकोट । बागलुङ बजारस्थित आवारोडमा रहेको नेपाल टेलिकममा लथालिङ्ग जग्गा छ । पार्किङको सुविधा पर्याप्त भए पनि कार्यालय समयमा पार्किङ