२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी

बलेवा । बागलुङ बजारको ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन पार्किङ गर्न सरकारी जग्गाको खोजी सुरु गरिएको छ । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएसँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका निम्ती पहिलो पहल थालिएको छ । नगर कार्यपालिकाको मङ्गलबार बसेको दोस्रो बैठकले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका निम्ती जग्गा खोजी गर्ने निर्णय गरेको छ ।

बागलुङमा १० प्रतिशत मत बदर

गलकोट । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको

सहरीया युवालाई लक्ष्य गर्दै करोड लगानीमा जिमखाना

बागलुङ । सहरीया युवालाई लक्ष्य गरी यहाँ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याउनुभएको हो

पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

गलकोट । पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६…

बलेवा । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर

बागलुङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

बागलुङ । बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

गलकोट । बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल

बागलुङको ४५ वडाको मतपरिणाम : गठबन्धनको अग्रता

गलकोट । बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम हेर्दा गठबन्धनको अग्रता

मतगणनास्थलको तयारी पूरा, सिसी क्यामेरासहित तारजालीको व्यवस्था

गलकोट । सुरक्षित तरिकाले मतगणना गर्नका लागि बागलुङका मतगणनास्थलमा तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन