२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धीरेन्द्र डगौँरा: ‘३९ औँ पटक बडघर चयन’

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका लालपुरका ५६ वर्षीय धीरेन्द्र डगौँरा हालै गाउँबाट निर्विरोध ३९ औँ पटक बडघर चयन हुनुभएको छ । विसं २०४० यता नियमितरूपमा वेदकोट नगरपालिका– ७ र ९ मा छरिएको लालपुरको थारु समुदायको बडघरको जिम्मेवारी लिएर काम गर्दै आएका डगौँरालाई हरेक वर्ष माघ महिनाभरि थारु समुदायले बडघर–भलमन्सा चयन