९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संघीय भू उपयोग योजनाकार्यान्वयनमा ल्याइने

काठमाडौं । सरकारले भूमिको समूचित उपयोग गर्न संघीय भू उपयोग योजना कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको हो । त्यसैगरी बजेटमा प्रदेश र स्थानीय तहमा भू उपयोग योजना तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले

अब ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता

अब ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता ६८ वर्षमै पाउने भएका छन् ।

मृगौला प्रत्यारोपण निःशुल्क, सरकारद्वारा १० करोड बजेट विनियोजन

सरकारले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज स्थापना हुने

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने भएको छ ।

राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड विनियोजन

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

दुई लाख बेरोजगारलाई रोजगारी दिइने

सरकारले आगामी आर्थिक वर्षमा २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने लक्ष्य लिएको छ ।

अनुमति लिएका व्यक्तिले मात्रै जग्गाको कारोबार गर्न पाउने

बदेखि सरकारसँग अनुमति लिएका आधिकारिक व्यक्ति र कम्पनीले मात्र घरजग्गाको कारोबार गर्न पाउने भएका छन् ।

पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन

सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।

किसान हित कोष सञ्चालनमा ल्याइने

सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ ।

कृषिमा ५५ अर्ब ९७ करोड विनियोजन

सरकारले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड विनियोजन गरेको छ ।

धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम…

सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ ।

भूमिहीन दलितलाई तीन वर्षभित्र आवास

सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने लक्ष्य लिएको छ ।

११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान

सरकारले आगामी आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान गरेको छ ।

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ ।

सङ्घीय संसद्मा आज बजेट प्रस्तुत हुँदै

काठमाडौँ । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न

नीति तथा कार्यक्रम खोक्रो र सारहीन: विष्णुप्रसाद पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै

योजना आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् ।