© 2023
काठमाडौं । अब ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता ६८ वर्षमै पाउने भएका छन् । संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट भाषण वाचन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामाजिक सुरक्षा भत्ता ६८ वर्षमै उपलब्ध गराउने जानकारी दिए । यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । बजेटले

सरकारले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने भएको छ ।

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिने लक्ष्य लिएको छ ।

बदेखि सरकारसँग अनुमति लिएका आधिकारिक व्यक्ति र कम्पनीले मात्र घरजग्गाको कारोबार गर्न पाउने भएका छन् ।

सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।

सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ ।

सरकारले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड विनियोजन गरेको छ ।

सरकारले धान, गहुँ, मकै, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने उद्देश्य लिएको छ ।

सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने लक्ष्य लिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड राजश्व संकलन हुने अनुमान गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ ।

काठमाडौँ । गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज अपराह्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् ।