२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपातिरै फर्किनेबारे छलफल भइरहेको छ– प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताउनुभएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विषयक चार गोष्ठीमा उहाँले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग अवलोकन

निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुर्तमार्गको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अवलोकन गर्नुभएको छ ।

सभामुख र तीन दलका शीर्ष नेताबीच भेट

सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेट सुरु भएको छ ।

विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले सय दिनमा के–के गर्‍यो ?

सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धीलाई ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ ।

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, आजै सपथ गराउने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, कुन पार्टीले कति मन्त्रालय पाउँदैछन्…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा

रूपान्तरणको अभियान दूरदराजमा पुर्याउन आवश्यक छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थालाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताउनुभएको छ

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त: पक्षमा १७२, विपक्षमा ८९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्राप्त भएको छ ।

आर्थिक परिसूचक सकारात्मक दिशातिर जाँदैछ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेको छोटो समयमा नै आर्थिक परिसूचकहरू सकारात्मक दिशातिर गइरहेको बताउनुभएको छ ।

संसदमा यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने लागेको थिएन –…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने नसोचेको बताउनु भएको छ

प्रधानमन्त्री प्रचण्डको पक्षमा कति आउला मत ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाकै अन्तरालमा दोस्रो पटक सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते (सोमबार) विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दा आज हेर्न नभ्याइने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।

प्रधानमन्त्रीविरुद्ध रिटः आजै सुनुवाइ हुने सम्भावना कम

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वपीडितले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आजै सुनुवाइ हुने सम्भावना

महिला उद्यमशीलता र स्वरोजगारलाई विकासलाई घनिभूत बनाउन जरुरी छ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताउनुभएको छ ।

नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।