२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली सेनाः संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडाैँ । नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै करिब साढे छ दशकदेखि शान्ति सैनिकका रूपमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ हुँदै आएको छ । विसं २०१५ मा ‘युनाइटेड नेसन्स् अब्जरभर ग्रुप इन लेबनान’ (युएनओजिआइएल)अन्तर्गत पाँच जना नेपाली सैनिक पर्यवेक्षकको तैनाथीसँगै विश्व शान्ति कार्यमा नेपालको यात्राको

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा अभ्यास हातेमालो–१ प्रदेश तहमा सञ्चालन गरेको थियो

विपद् जोखिम व्यवस्थापनका लागि सुकुम्बासी विवरण मागिएको नेपाली सेनाको स्पष्टोक्ति

आफ्नो गतिविधि कुनै पनि व्यक्तिको विवरण संकलनका लागि नभई विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जोखिमयुक्त क्षेत्रको पहिचान तथा तयारीका लागि मात्र

तीन सहायक रथीको उपरथीमा पदोन्नति

काठमाडौं । नेपाली सेनाका तीन सहायक रथी उपरथी दर्जामा पदोन्नति हुनुभएको छ । यही वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौँ। नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूतपूर्व

भ्रामक सूचनाप्रति नेपाली सेनाको ध्यानाकर्षण, निष्पक्ष निर्वाचनका लागि समन्वयमा सक्रिय

काठमाडौं । रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेना ले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रसारित भ्रामक तथा अतिरञ्जित सामग्रीप्रति गम्भीर

सर्लाहीमा किन सुरु गर्यो सेनाले विशेष सुरक्षा ?

यस जिल्लाको निर्वाचन क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेबार बनेका छन् । त्यस्तै सोही क्षेत्रबाट रास्वपाको

शान्ति, सुरक्षा र संयमता कायम राखी निर्वाचन सफल बनाउन सेनाको…

नेपाली सेनाले सबै सरोकारवाला निकाय र सर्वसाधारणलाई शान्ति, सुरक्षा र संयमता कायम राखी निर्वाचन प्रक्रिया सफल बनाउन सहयोग गर्न आग्रह

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

काठमाडौँ । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी

पर्यावरण संरक्षण र सुरक्षामा नेपाली सेना

धरान । नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको

नेपाली सेना चढेको गाडी भोजपुरमा दुर्घटना, २४ जना घाइते

टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापना गर्न हिँडेको श्रीनाथ गणको टोली सवार ना.४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-३

आज २६३औँ सेना दिवस मनाइँदै

नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ ।

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहबाट दिव्योपदेशमा उल्लेख गरेअनुरूप ‘सिपाही भन्या तिषारी राख्न हुन’ भन्ने पक्षलाई अनुशरण गर्दै नेपाली सेनाले व्यावसायिक

पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं । पाकिस्तानमा सञ्चालन भएको नवौँ पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगिता (9th Pakistan Army Team Spirit) मा नेपाली सेनाको टोलीले

माघ २४ गते ११ औं संस्करणको प्रधान सेनापति खुला म्याराथन…

काठमाडौँ । नेपाली सेनाको २६३ औँ सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आगामी माघ २४ गते काठमाडौंमा प्रधान सेनापति खुला म्याराथन

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

धरान । भिरालो पहाड र कडा चट्टानबीच नेपाली सेनाले च्याम्ताङ–घोङघप्पा सडक निर्माणको काम दू्रतगतिमा गरिरहेको छ । विस्फोट र डोजरको

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको

चर्चामा रहेको पृथ्वीनारायण शाहको तस्बिरको कुरा

नेपाली सेनाको नेतृत्वले यो तस्बिरमार्फत सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्ने सन्देश दिन खोजेको पनि स्पष्ट पारेको छ ।

नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका…

सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर

प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा सेना ‘पहिलो र अन्तिम भरोसा’

धरान । कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा जैविक विविधता संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको