© 2023
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने भएको छ । आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपक्षी दलहरूसँगको छलफलपछि उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णयमा पुगिएको बताएका छन् । यससँगै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार उर्मिला
नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेसले शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको
राष्ट्रपतिमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्ने कुरा बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको उनले बताए ।
काठमाडौँ । नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गर्नुभएको छ ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि पटक–पटक सारिँदै आएको बैठक यही माघ
नेपालगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ । नेपाल प्रेस
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले आफूले स्वार्थका लागि राष्ट्रिय सहमतिको प्रस्ताव नउठाएको बताएका छन् ।
संघीय संसद सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ ।
‘ऐनमा एक महिना अगाडि भन्ने व्यवस्था छ, ५ वर्षको अवधि पनि भनिएको छ । त्यहाँ भएको कन्ट्राडिक्सनलाई टुंग्याएर समयमै निर्वाचन
दुवै दलले निवेदन दिएकाले अहिलेसम्म प्रमुख प्रतिपक्षी दलका विषयमा केही निर्णय भएको छैन । निर्णयको विशेषाधिकार सभामुखमा रहेको संसद् सचिवालयले
नेपाली काँग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भुमिकामाथि प्रश्न उठाइएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले नेतृत्वका कारण पार्टी लथालिंग र अस्तव्यस्त बनेको बताउनुभएको छ । पछिल्लो राष्ट्रिय राजनीति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले न्युजपोलारसँग भन्नुभयो, “प्रधानमन्त्री र अरु दलसँग पनि छलफल गर्दैछौँ । कस्तो प्रतिक्रिया आउँछ त्यसका आधारमा मात्र
प्रश्न यहाँ अहिले के उब्जिएको छ भने काँग्रेसले यो सरकारलाई नचाहिएको विश्वासको मत किन दिएको ? उसको आशा राष्ट्रपति पाइन्छ
बारम्बार नेपाली कांग्रेसको विश्वास माथि लात हानेका अस्थिर र अनैतिक राजनीतिका चतुर खेलाडी प्रचण्डलाई कांग्रेसले लत्रिएर विश्वासको मत दिनु भनेको
नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।
कांग्रेस कार्यसम्पादनको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय