© 2023
काठमाडौं । संवैधानिक राजतन्त्रसहितको हिन्दू राज्य स्थापनाको माग गर्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधित क्षेत्र तोड्ने भएको छ । चैत १५ गते पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको रिहाइको मागसमेत राप्रपाको छ । उसले दिउँसो १२ बजे राजावादीहरुलाई बिजुलीबजारमा भेला हुन आह्वान

आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने
अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालयलको उक्त निर्णयले नेपालको संविधानको धारा १६, धारा १७ र धारा १८ ले प्रत्याभूत गरेको