२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
आयोगको निर्वाचन समीक्षाः निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सुझाव

काठमाडाैँ । निर्वाचन आयोगलाई निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन समीक्षामा सहभागीहरूले निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सुझाव दिएका हुन् । आयोगले सातै प्रदेशमा निर्वाचन कानूनअनुसार प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा आयोजना गरेको थियो । समीक्षामा मतदान स्थल व्यवस्थापन, अपाङ्गमैत्री पूर्वाधार र मतपेटिका

निर्वाचन आयोगद्वारा राजनीतिक दलहरुसँग छलफल, निर्वाचन कानून परिमार्जन मुख्य एजेण्डा

काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल शुरु गरेको छ । निर्वाचनसम्बन्धि कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख…

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित र आधुनिक बनाउन एकीकृत कानुन ल्याउनुपर्नेमा

प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहितः…

काठमाडौँ । निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र विवादरहित निर्वाचनका रूपमा मूल्याङ्कन गरेको छ

उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा आयोगको निगरानी

निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश

पार्टीगत एजेन्डा नभएको व्यक्ति केन्द्रीत चुनाव

चुनाव एउटा औपचारिक कर्म जस्तो मात्र देखिएको छ । त्यो भन्दा पनि यो चुनाव राजनीतिक दलको या दलले अंगिकार गरेको

मतपेटिका सङ्कलनपछि २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको

स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे

काठमाडौँ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार

निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसार हिँडे कारबाही हुन्छः आयोग

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । आयोगका

निर्वाचन आयोगद्वारा स्थानीय जनप्रतिनिधिलाई निर्वाचन प्रचारमा संलग्न नहुन अनुरोध

काठमाडौँ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन

निर्वाचन आयोगको निर्देशन: निर्वाचन चिन्ह भौतिक रूपमा बोकेर प्रचार नगर्नुहोस्

काठमाडाैँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचार नगर्न निर्देशन दिएको छ। आयोगका सूचना

निर्वाचन चिन्हको भौतिक प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचन ऐन तथा निर्देशिकाअनुसार दल र उम्मेदवारलाई आयोगले तोकेको मापदण्डभित्र रहेर मात्र निर्वाचन चिन्ह प्रयोग गर्न पाइने व्यवस्था रहेको उल्लेख

प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन

बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता

काठमाडौँ । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । शुक्रवार आयोजित नियमित

निर्वाचनमा ‘झ्याल’बाट हुने खर्च र प्रणाली सुधारको चुनौतिः भोजराज पोखरेल

काठमाडौँ । निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको पारदर्शिता कायम गर्न गरिएका प्रयासहरू पर्याप्त नरहेको बताउनुभएको छ ।

निर्वाचन प्रयोजनका लागि ६ सय ७१ उम्मेदवारले मात्रै खोले बैंक…

राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ

धन प्रधान होइन, नीति प्रधान निर्वाचन हुनुपर्छ, नत्र सुशासन सम्भव…

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा बढ्दो खर्च र यसको व्यापारीकरणप्रति चिन्ता व्यक्त गर्नुभएको छ

निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य खोल्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा तोकियोः आचारसंहिताको पूर्ण पालना…

निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न

निर्वाचन आयोगद्वारा ‘डिजिटल’ मतदाता शिक्षा अभियान शुरु, वडा–वडामै खटिए स्वयंसेवक

काठमाडौँ ।निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा विशेष मतदाता शिक्षा अभियान शुरु गरेको छ । फागुन ३ गतेदेखि