© 2023
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा सम्मानजनक सहभागिता नगराइए सरकारमा सहभागिता नजनाउने बताएको छ । पार्टीको १४औँ महाधिवेशनमा डा शेखर कोइराला समूहबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतको बैठकले सरकारमा आफ्नो समूहको सम्मानजनक सहभागिता हुनेपर्ने अडान राखेको छ । सहमहामन्त्री

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने

ठमेलको एक होटलमा आज बसेको भेलाले यही असोज १२ गते मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय भएको बताउनुभएको छ । गृहजिल्ला

कांग्रेसले १०० सिट पनि नलिए बहुमत ल्याउन नसकिने उहाँको तर्क थियो । “१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ रु

विशालनगरस्थित एक घरमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको र विधान मिचेको भन्दै सो सम्बन्धमा

मोरङ । विराटनगर–८स्थित विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर–६ रामपुरमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल’ निर्माण गर्न लागिएकोे
चुनावी सभालाई सम्बोधन गर्न सभापति देउवासहित नेता रामचन्द्र पौडेल भरतपुर आइसक्नुभएको छ । आफ्नो कार्यव्यस्तताले गर्दा कार्यक्रममा आउन नसक्ने जवाफ

कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचन पछि पार्टी भित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ