२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने

काठमाडौँ।  वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आगामी शुक्रबार पुनःस्थापना गरिने भएको छ । विसं २०५६ तिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट सङ्ग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको थियो । सो तोरण पुनःस्थापनाका लागि आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरुको बैठकले,