१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ । रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएपछि आजको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । उक्त मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई

रवि-छविको मुद्दा न्यायधीशद्वय राई र डंगोलको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा न्यायधीशद्वय मिलन राई र सानुमैया डंगोलको

रवि र छविको मुद्दामा आज पेशी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको आज पेशी तोकिएको छ ।

पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

सकिएन छविलाल जोशीको थुनछेक बहस, प्रहरीको जिम्मा लगाउने आदेश

काठमाडौँ जिल्ला अदालतमा पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

स्वर्णलक्ष्मी सहकारी प्रकरण: छविलाल जोशी अदालतमा उपस्थित

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।

जीबीसहित १९ जनाविरुद्ध आज मुद्दा दायर हुँदै, रविको आइतबारमात्रै

सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गितेन्द्रबाबु (जीवी) राईसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गराउने तयारी गरेको छ

पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको

छविलाल जोशीलाई काठमाडौँ ल्याइँदै

सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउन लागिएको छ ।

प्रहरी हिरासतमा रहेका छविलाललाई आज पुन: पोखरा लगिँदै

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको थियो ।

रुपन्देहीमा छविको बयान जारी, बाहिर बचतकर्ताको नाराबाजी

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित

छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो

नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगेको छ ।

छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

छविलाल जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ

हकारी बचत रकम अपचलन प्रकरणमा गोरखा मिडिया नेटवर्कका संञ्चालक तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन्