१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुह्येश्वरी–गौरीघाटमा बर्तालु बढ्न थालेपछि छठघाट थप गर्न माग

काठमाडौँ । छठ पर्वका अवसरमा राजधानीमा भक्तजनको उपस्थिति बढ्न थालेपछि छठघाट बढाउनुपर्ने माग बढ्न थालेको छ । राजधानीमा सबैभन्दा बढी छठका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी–गौरीघाटमा जम्मा भएका थिए । श्री छठ पूजा समिति गौरीघाट–गु्ह्येश्वरीले यस वर्ष छ सय छठघाट निर्माण गरेको थियो । छठघाट माग गर्ने भक्तजन बढेपछि सहज व्यवस्थापनमा

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो-फोटो फिचर

मिथिलाका सबै घाटमा बर्तालुहरुले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठपर्व मनाएका

छठ पर्व: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो-फोटो फिचर

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य दिई मनाइएको छ । निराहर व्रत बसेकाले मेची

छठ उत्सब: पोखरी तलाउ दुलही झै सिंगारियो-फोटो फिचर

सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू,

यस्ताे छ छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरुको महान चाड हो, छठ पर्व । सूर्य

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न-फोटो फिचर

यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका

सूर्यको पूजा आराधना गरी छठ मनाइदै- फोटो फिचर 

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर जाने जनविश्वास

काठमाडौंमा छठ पर्वको तयारी पूरा– तस्बिरहरु

तराई–मधेसका सबै जिल्ला, काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठ पर्वको अवसरमा आज काठमाडौंका विभिन्न छठ

दमकमा छठको पूजा गर्न तीन सय घाट निर्माण

दमक  । छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल ९घाट० निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा

छठपर्व सुरु: पोखरीहरु सजाउने कार्य अन्तिम चरणमा-फोटो फिचर

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा बजार तथा पोखरी,

छठ पर्व: सबैको मन जोड्ने सेतु

तराईवासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले

काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानहरुमा यसको तयारीको काम

छठ पूजास्थल निर्माण गरिँदै

काठमाडौँ । राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ । गौरीघाट, कमलपोखरी, विष्णुमति, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठामाडौँको २१ स्थानमा

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य

अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ -फोटो फिचर

सूर्यदेवकोे पूरा उपासनासँगै बर्तालुहरुले व्रत सङ्कल्प गरेको भाकलअनुसारको विभिन्न परिकार तथा फलफूल, दूध, माटाको हात्ती, ढकनी, चढाएका छन् । यसो

आकर्षक रुपमा सजिए राजधानीका छठघाट

काठमाडौँ । पशुपति क्षेत्रको गुह्येश्वरी(गौरीघाट बाग्मती नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ । छठपर्वका अवसरमा

जनकपुरमा छठको तयारी पूरा

महेन्द्रनगर । जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि

जल र सूर्यको पूजाआराधना गरिने पर्व: छठ

काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि