१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यको पूजा आराधना गरी छठ मनाइदै- फोटो फिचर 



अ+ अ-

काठमाडौँ ।  देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ ।

आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाईएको छ भने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट हटेर जाने जनविश्वास छ । रासस

फोटोहरु -रासस