• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
किष्ट अस्पतालमा दुई कलेजो क्यान्सर बिरामीको कलेजो प्रत्यारोपण

काठमाडौँ ।कलेजो क्यान्सरले ग्रसित दुई फरक फरक बिरामीको कलेजो प्रत्यारोपण शल्यक्रिया मार्फत गत शुक्रबार र शनिबार लगातार दुई वटा कलेजो प्रत्यारोपण किष्ट शिक्षण अस्पतालमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । सबैभन्दा जटिल मानिने कलेजो प्रत्यारोपण अब किष्ट अस्पतालमा पनि नियमित रुपमा हुन थालेको छ । कलेजो क्यान्सर भई सिरोरिस भएका