७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुरु भयो एमालेको जागरण सभा

काठमाडौं । राजनीतिक र सामाजिक अराजकता मच्चाउनेका विरुद्ध नागरिकलाई सचेत बाउन नेकपा एमालेको आज काठमाडौंमा आयोजना गरेको जागरण सभा भद्रकालीमा सुरु भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार भद्रकालीबाट सुरु भएको र्‍याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुरको

काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)

सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन दरबारमार्ग पुगेर सभामा परिणत भएको छ ।

एमालेलाई जग्गा दान प्रकरणः चुडाल र सुवेदीको इजलासमा पेशी

काठमाडौं । नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।

एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ ।

एमाले जागरणसभाका लागि र्‍याली सुरू

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।

जागरणसभामा एक लाख नागरिक उपस्थित हुने एमालेको अपेक्षा

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ्सिर

एमालेले फेर्यो सभास्थल, दरबारमार्गमा आयोजना हुने

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा गर्ने भनेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने

एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नभ्याउनेमा

नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।

एमालेलाई जग्गा दान प्रकरणको पेसी न्यायाधीश मल्ल र मुसलमानको इजलासमा

नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ ।

कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा एमालेले दियो उम्मेदवारी

कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

एमालेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा तयारीका लागि संयोजन समिति गठन गरेको छ

एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा

नेकपा (एमाले)लाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ नहुने भएको छ ।

सिंगो पार्टी पंक्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।

एमाले सचिवालय बैठक जारी

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको

एमाले सचिवालय बैठक भोलि बस्ने

काठमाडौँ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक

एमालेलाई दानको जग्गामा भवन निर्माण नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गामा पार्टी कार्यालय भवन निर्माण तत्काल अघि नबढाउन आदेश दिएको छ ।

रास्वपाबाट भइरहेका गतिविधिप्रति एमालेको गम्भीर ध्यानाकर्षण

नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजनीतिक दल, व्यक्ति र संस्थाबाट भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता हुने

सर्वोच्च अदालतमा व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा रिट दर्ता हुने भएको छ ।

एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट…

सर्वोच्च अदालतले नेकपा एमालेको भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट दायर गर्न अस्वीकार गरेको छ ।

पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ: एमाले

पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनाएको छ