४ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) को संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।

यस्तै, एमाले केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा आाेलीकाे  निवास, गुण्डुमा बस्ने कार्यक्रम रहेको छ।

बैठकहरूमा समसामयिक राजनीतिक विषय, सरकारका गतिविधि तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।