© 2023
काठमाडौँ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान
आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ ।
उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा २ मा हुँदैछ ।
निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा)निर्धारण गरेको छ
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता
तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाएको बताइएको छ ।
रास्वपाका यी तीन जना उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा भने स्वयंलाई मत हाल्न नपाउने भएका छन् ।
नेकपा एमालेले चितवन २ रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बाराका साथीहरुले आफूलाई त्यहाँ गएर चुनाव लड्न भनेर जोड दिइरहेको भन्दै उहाँले भन्नुभयो, “पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा तीनवटै क्षेत्रबाट आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति
रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ
इस्लामावाद । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको