१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवन २ मा रविको अग्रता कायमै

चितवन । चितवन– २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । रविले २३३२ मत पाएका छन् । यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले १४२७ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १०३१ मत प्राप्त गरेका छन् ।

तनहुँ १ मा ३५ हजार मत गन्दा कसको कति ?

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका

बारा २ मा शिवचन्द्र कुशवाह र उपेन्द्र यादवको कडा प्रतिस्पर्धा

प्राप्त पछिल्लो मतपरिणमाअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाह ११४६ मतसहित अग्रता लिइरहेका छन् ।

बारामा मतगणना सुरु

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

तनहुँ १ उपनिर्वाचन: रास्वपाका डा. वाग्ले कांग्रेसका भट्टराई भन्दा पाँच…

वाग्ले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई भन्दा पाँच हजार ११ मतले अगाडि छन् ।

तनहुँ १ उपनिर्वाचनः रास्वपाका डा वाग्ले दोब्बर मतले अगाडि, अन्यको…

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)डा स्वर्णिम वाग्लेले दोब्बर मतले

उपनिर्वाचन: मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा

चितवन । चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन

चितवन क्षेत्र नं २ मा ६२ प्रतिशत मत खस्यो

चितवन निर्वाचन क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज

उपनिर्वाचनको मतदान सम्पन्नः करिब ६० प्रतिशत मत खस्यो

। आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ ।

चितवन ,बारा र तनहुँको उपनिर्वाचन -फोटो फिचर

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भै रहेको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन

बारा–२ उपनिर्वाचन: एकघण्टामा पाँच प्रतिशत मतदान

बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै

तनहुँ–१ उपनिर्वाचन: मतदान सुरु

उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले

तीन जिल्लामा एकैसाथ उपनिर्वाचन हुँदै

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आज आइतबार हुँदैछ ।

निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन

उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं २ का केही मतदानस्थलमा सर्वदलीय/सर्वपक्षीय बैठकले मतदानको समय बढाउने, अशक्त मतदाताको नाममा प्रचलित कानुनविपरीत हुने गरी

उपनिर्वाचनको तयारी पूरा

बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क

पृथ्वी राजमार्गको तनहुँ १ खण्डमा भोलि गाडी नचल्ने

तनहुँ १ मा भोलि हुने उपनिर्वाचनका कारण निर्वाचन क्षेत्रमा सवारी साधन आवागमन रोकिने भएको छ ।

चितवन –२ः उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । तयारीस्वरुप यस क्षेत्रमा रहेका

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

उपनिर्वाचन: आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा

राजनीतिमा घण्टी बज्नैपर्छ !

प्रतिनिधिसभाको बनोट र सञ्चालनमा यी ३ सीटले खासै प्रभाव नपार्ने भए पनि राजनीतिक दृष्टिले यो उपनिर्वाचन निकै महत्वपूर्ण हुनेवाला छ