५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ उपनिर्वाचन: रास्वपाका डा. वाग्ले कांग्रेसका भट्टराई भन्दा पाँच हजार ११ मतले अगाडि



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ ।

भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १२ वडाको १७ हजार ०७७ मत गनिसक्दा रास्वपाका डा.स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । उनले ९४८३ मत प्राप्त गरेका छन् ।

वाग्ले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई भन्दा पाँच हजार ११ मतले अगाडि छन् । भट्टराईले ४४७२ मत प्राप्त गरेका छन् ।

यस्तै, एमालेका सर्वेन्द्र खनालले २५६० मत ल्याएका छन्।