२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुन: स्थगित गरिएकोमा अखिल नेपाल खेलकुद…

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघले कर्णाली प्रदेशमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएकोमा आपत्ति जनाएको छ । यो प्रतियोगिता तीन पटक स्थगित भइसकेको छ । महासंघले विज्ञप्ति जारी गर्दै खेलकुद क्षेत्र नै ध्वस्त पार्न सरकार अग्रसर रहेको आरोप लगाएको छ । खेलकद मन्त्रालयमा मन्त्री नियुक्तदेखि नै उनका