८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बंगलादेशमा आमहड्ताल र नाकाबन्दीको घोषणा

ढाका। बंगलादेशको अवामी लिगले शेख हसिनाविरुद्ध लगाइएका ‘झुटा मुद्दा’ र देशमा धार्मिक अल्पसंख्यकमाथि भइरहेको उत्पीडनको विरोधमा आमहडताल र राष्ट्रव्यापी नाकाबन्दीलगायत राजनीतिक कार्यक्रमको घोषणा गरेको छ। पार्टीले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै आफ्नो आगामी आन्दोलनको कार्यक्रम र मागको खाका प्रस्तुत गर्दै यदि अधिकारीहरूले उनीहरूको गतिविधिमा बाधा पुर्‍याउने प्रयास गरेमा कडा

वायु प्रदुषणबाट हुने स्वास्थ्य जोखिमबाट बच्न घरभित्रै बस्न बंगलादेशको आग्रह

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारले राजधानी ढाका र देशका अन्य ठाउँमा बढ्दो वायु प्रदुषणका कारण व्यक्तिगत स्वास्थ्य जोखिम भएका मानिसहरूलाई

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात हुने

शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुने भएको छ ।

सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न आग्रह गर्दै बंगलादेशी…

काठमाडौँ । बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न लगायतका विषयमा ध्यानाकर्षण गराउँदै नेपालस्थित बंगलादेशी राजदुतावास अगाडि

प्रधानमन्त्री शेख हसिनाको राजीनामा, सेनाले अन्तरिम सरकार बनाउने

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनले हिंसात्मक रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएकी छन् ।

बंगलादेशको सर्वोच्च अदालतद्वारा आरक्षण कानुनमा अंकुश, ९३% खुला गर्न आदेश

यस आदेशपछि वर्तमान विरोध प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको छ । विरोध प्रदर्शनबाट बंगलादेशमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको

आन्दोलन चर्किएपछि स्वदेश फर्किए बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी

बंगलादेशमा आरक्षण कोटाको बिरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

बंगलादेशमा हिंसा भड्किन थालेपछि करिब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए

ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरेको छ

हिंसाग्रस्त बंगलादेशमा अध्ययनरत १७ नेपालीलाई भोलि उद्धार गरी काठमाडौं ल्याइने

प्रधानमन्त्री केपी शर्मा ओलीले राति १० बजे सामाजिक सञ्जालमार्फत् विद्यार्थीलाई फर्काउन लागिएको जानकारी दिनुभएको हो ।

टी-२० सिरिजमा अमेरिकाले दोस्रो खेलमा पनि बंगलादेशलाई हरायो

एजेन्सी । टी–२० विश्वकपअघि बंगलादेशसँगको टी–२० सिरिज जितेर अमेरिकाले आफूलाई बलियो साबित गरेको छ । ह्युस्टनस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा

ढाकाको एक रेस्टुरेन्टमा भिषण आगलागी, ४३ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको एक रेस्टुरेन्टमा भिषण आगलागी भएको छ । बिहीबार राति राजधानी ढाकास्थित एक रेस्टुरेन्टमा भिषण आगलागी हुदा ४३

बंगलादेशमा दक्षिण एशियाकै पहिलो पानीमुनिको सुरुङ सञ्चालनमा

एजेन्सी । दक्षिण एशियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङ सञ्चालनमा आएको छ । शनिवारबाट बंगलादेशमा पानीमुनि निर्माण गरिएको सुरुङमार्ग यातायातका

बंगलादेशमा चीनद्वारा निर्मित १७२ किलोमिटर लामो रेल मार्ग सञ्चालनको तयारीमा

काठमाडौँ । बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ । चीनद्वारा निर्मित

बंगलादेशमा भीषण वर्षापछिको विपद्: उद्धारका लागि सैनिक परिचालन

एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । बंगलादेशको राजधानी ढाकाबाट करिव

‘अखण्ड भारत’ नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने

काठमाडौं । भारतले आफ्नो संसद् भवनमा राखेको विवादास्पद ‘अखण्ड भारत’को नक्सालाई लिएर बंगलादेशले भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन