४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाको एक रेस्टुरेन्टमा भिषण आगलागी, ४३ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । बंगलादेशको एक रेस्टुरेन्टमा भिषण आगलागी भएको छ ।

बिहीबार राति राजधानी ढाकास्थित एक रेस्टुरेन्टमा भिषण आगलागी हुदा ४३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका समेत छन् ।

सात तलाको भवनमा लागेको आगो चाँडै फैलिदा दर्जनौं मानिस आगलागीमा फसेका थिए । आगलागीमा परेका ७५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ ।

आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको र कारणबारे अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।