७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
अबदेखि केन्द्रिय समितिका सबै बैठकको लाइभ हुन्छः देउवा

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले आगामी दिनमा केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रिय समितिको बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बताउनुभएको हो । उहाँले प्रत्यक्ष प्रशारण गरेको

नेपाली डायस्पोराले परराष्ट्रबाट राम्रो सेवा पाएको बताएका छन्ः केन्द्रीय सदस्य…

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका सभापति किरण पौडेलले विश्वमा रहेका नेपाली डायस्पोराले पछिल्लो समयमा

काँग्रेस केन्द्रिय समिति बैठकः १३ वटा एजेण्डामा छलफल शुरु

सत्तारुढ दल नेपाली काँग्रेसले १३ वटा एजेण्डासहित केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु गरेको छ ।

काँग्रेसले केन्द्रिय समितिको बैठकमा सरकार र बजेटको विषयमा छलफल गर्ने

सत्तारुढ दल नेपाली काँग्रेसले केन्द्रिय समितिको बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ । आईतवार पार्टी सभापति शेरबहादुर देउवाको निवास

कांग्रेसले पार्टी कार्यालय विस्तार गर्न १३ करोडमा किन्यो १९ आना…

नेपाली कांग्रेसले सानेपामा रहेको पार्टी कार्यालय विस्तार गर्न थप १९ आना जग्गा किनेको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । असार १५ गतेका लागि बोलाइएको बैठक असार १६ गतेका लागि

भोलि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । भोलि (बुधबार) बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी.

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी काँग्रेसले लिँदैनः प्रवक्ता महत

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी काँग्रेसले नलिने स्पष्ट पारेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको ठहर

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको ठहर गरेको छ ।

बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ ।  सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । सोमवार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक अव्हान गरेका छन् । सोमबार बिहान ९ बजे बूढानीकण्ठमामा बैठक बस्ने

जग्गा व्यवसायलाई सहज बनाउन गरी भूमि ऐन अगाडि बढाउने काँग्रेसको…

काठमाडौँ । नेपाली काँग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानून बमोजिम जग्गा खरिद गर्नसक्ने तर विक्री वितरण्न गर्न

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन’

महोत्तरी। नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस महोत्तरीले आज

कांग्रेस संसदीय दलको बैठक शनिबार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ । कांग्रेसका प्रमुख

सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइदिनुपर्ने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै

काँग्रेस आतंकवादको बिरुद्धमा छः प्रवक्ता महत

सत्तारुढ दल नेपाली काँग्रेसले काँग्रेस कुनैपनि किसिमको आतंकवादको बिरुद्धमा रहेको बताएको छ ।

सरकारको नीति तथा कार्यक्रमको कांग्रेसभित्रै आलोचना !

कांग्रेस सांसदहरुले आगामी बजेटमा पनि नेकपा एमालेका नेताले नेतृत्व गरेको मन्त्रालयमा बजेट बढी जाने गरी नीति तथा कार्यक्रम ल्याइएको बताए