७ आश्विन २०८१, सोमबार
,
Latest
विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्युत् पोल गाड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

फाइल फोटो पर्वत । पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का स्थानीयवासी भरत क्षेत्री घाइते

झापामा १२ किलो गाँजासहित तीन जना पक्राउ

झापा । झापामा १२ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका ११बाट स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर

भारतीय सुमोको ठक्करबाट एक महिलाको मृत्यु, चारजना घाइते

राजविराज । सप्तरीको खडग नगरपालिका ४ करमनीयामा भारतीय सुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्

जंगली च्याउ खाएर आमाछोराको मृत्यु

जाजरकोट । जंगली च्याउ खाएर जाजरकोटमा आमाछोराको मृत्यु भएको छ। बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० वर्षीया मनमाया कुमाई र

मोटरसाईकलको ठक्करले ६ वर्षिय बालक गम्भिर घाईते

नुवाकोट । नुवाकोटको विदु्र नगरपालिका वडा नं चार बट्टार संगम चोकमा मोटरसाईकलको ठक्करले ६ वर्षिय बालक गम्भिर घाईते भएको छ

हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिवन्धित सामाग्री सहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने

पुडासैनी आत्महत्या प्रकरणः रुकु भनिने अस्मिता पक्राउ, रवि र युवराज…

काठमाडौँ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व सार्वजनिक भएको भिडियोमा उनले उल्लेख गरेकी युवती ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीलाई

जंगलमा शिविर बनाएर जुवा खेल्ने आठजना पेशेवार जुवाडे पक्राउ

गोरखा । पालुङ्टार नगरपालिका ५ को जङ्गलबाट आठजना जुवाडे पक्राउ परेका छन्। गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्युरो र इलाका प्रहरी

करेन्ट लाग्दा सहचालकको मृत्यु

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु

म्यादी बेनीका वडाध्यक्षलाई मोसो र चप्पलको माला

म्याग्दी । म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ। वडा कार्यालयमा

गोसाइँकुण्ड स्नान गर्न गएका यात्रुको निधन

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता

स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्महत्या गरिन

काठमाडौं । राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ

५९ किलो गाँजासहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपहानगरपालिका– १० बसपार्क सडकखण्डबाट

पशु चौपायाको आतङ्क बढेपछि स्थानियले गरे यस्तो काम

बेझाड । रामपुर नगरपालिका क्षेत्रमा छाडा पशुचौपायाले सताएपछि यहाँका स्थानीयले वडा कार्यालय परिसरमै लगेर बाँधिदिएका छन् । खेतबारीमा लगाएका अन्नबाली,

भक्तपुरको गाईजात्रा पर्व शुक्रबार सुरु हुँदै, जात्रा रूटमा सवारीसाधन निषेध

भक्तपुर । भक्तपुर नगरपालिकाले गाईजात्राका दिन जात्रा रूटमा दुईपांग्रे, चारपांग्रे सवारीसाधन निषेध गर्ने भएको छ । आठ रात नौ दिनसम्म मनाइने

खसी बिक्री गरेर तीन करोड आम्दानी, गाउँपालिकाबाटै ‘एक गाउँ :…

–कृष्ण न्यौपाने दमौली । तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । गत वर्ष रु

घुस रकम सहित चल्ला व्यापारी पक्राउ

वीरगन्ज । प्रहरीलाई घुस दिन आएका कुखुरा चल्ला व्यापारीलाई इलाका प्रहरी कार्यालय जीतपुरले नियन्त्रणमा लिएको छ । मंगलबार राति करिब

स्याङ्जामा जालमा बेरिएर दुई जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको चापाकोट ५ काउरेस्थित ज्याग्दी खोलामा माछा मार्ने क्रममा माछा मार्न प्रयोग गरिने जालमा बेरिएर दुई जनाको मृत्यु

पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गर्ने पक्राउ

काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–११ घर भई पोखरामा

श्रीमतीको हत्या गरी श्रीमान फरार

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती