३१ श्रावण २०८३, आईतवार
,
Latest
नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो प्रभावित क्षेत्र इलाममा अनुगमनमा जाँदै मन्त्री घिसिङ



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्र इलामको अनुगमनका लागि जाँदैछन् ।

मन्त्री घिसिङ अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमानको पर्खाइमा छन् ।

उनी आजै इलामका विभिन्न ठाउँमा पुगेर बाढी पहिरो प्रभावितहरुको अवस्था बुझ्ने र आवश्यक निर्देशन दिने छन् ।

मन्त्री घिसिङसँगै भाैतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि गएका छन् ।