२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?
पुल बगाएको नौ महिनापछि बेलिब्रिज

तनहुँ । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो । पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए । नेपाली सेना र स्थानीयवासीको सहयोगमा तत्काल कल्भर्ड हाली

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु

मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय,

प्रलेस अध्यक्षमा मधुसूदन

काठमाडौं । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको

निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

काठमाडौँ । स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि (आइतबार) राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

बाघले बेपत्ता बनाएकाको शव भेटियो

चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका–

उपत्यकाका नेवारी बस्तीहरु (फोटो फिचर)

ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र

रुस–युक्रेन युद्ध : एक किशोरीको आँखाबाट

पोलिना बुडागोव्स्का (१९) किभ नेशनल युनिभर्सिटी अफ कन्स्ट्रक्सन एण्ड आर्किटेक्चरमा वास्तुकला अध्ययन गर्छिन्। मूलरूपमा पूर्वी युक्रेनको डोनेट्स्क सहरकी उनले बाल्यकालमा

गर्भवती को र के गर्ने ?

जीव निर्माण हुने प्रक्रिया वा मातृशक्तिको कोखमा जीवात्माले आकार लिने कार्यलाई गर्भाधान भनिन्छ । गर्भाधानलाई सृष्टिको अंकुरण र जीवनको मिर्मिरे

नेपाल बाहिर नेपाली पत्रकारिता चिनाउने पुस्तक

काठमाडौं । एक्काइसौँ शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्वको परिप्रेक्षमा विश्लेषण गर्दै नेपालभित्र र बाहिर रहेका सञ्चार क्षेत्रका २१ जना

नागरिकको मौलिक हक कार्यान्वयन गर्न भूमिहीनलाई जग्गा वितरणः डा देउवा

धनगढी । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले नेपालको संविधानको मौलिक हकको कार्यान्वयन गर्न सरकारले भूमिहीनलाई जग्गा उपलब्ध गराइरहेको

लामो प्रतीक्षापछि बूढीगण्डकीमा ब्रेक थ्रु

काठमाडौँ । कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् आयोजना अब

कृषिगणनाका लागि काभ्रेमा ८६ गणक र २२ सुपरीवेक्षक खटाइँदै

बनेपा । सातौं राष्ट्रिय कृषिगणनाका लागि काभ्रेपलाञ्चोक मा ८६ गणक र २२ सुपरीवेक्षक खटाइने भएको छ । प्रत्येक १० वर्षमा

शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग

दार्चुला । भारतीय राजदूतावासले दार्चुलामा शिक्षा र स्वास्थ्य क्षेत्रमा रु छ करोड सहयोग गर्ने भएको छ । दुहुँ गाउँपालिका वडा

बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीयमा छलाङ

रुपन्देही । केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको

नेपाल बारको अध्यक्षमा घिमिरे सुनिश्चित

काठमाडौँ । बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानून व्यवसायी समूहबाट नेपाल बार एसोसिएसनको अध्यक्षमा चुनाव लडेका गोपालकृष्ण घिमिरेको जित

वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ । वडा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सुदूरपश्चिम । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु भएको

नेपालगञ्ज नाकाबाट पाँच सयको उद्धार

राँझा । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको