२५ माघ २०८१, शुक्रबार
,
Latest
चलचित्र अध्ययन गर्ने १६ विद्यार्थीलाई छात्रवृत्ति करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी जिप दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छः मन्त्री राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



अ+ अ-

तनहुँ। सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ब्यास नगरपालिका-९ गजौडे बस्ने ३७ वर्षीय धर्मराज गोदारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तनुहँको २०८० माघ २८ गतेको फैसलाले उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको छ ।