३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलको गेष्ट हाउसमा युवती मृत्त फेला



अ+ अ-

काठमाडौँ । काठमाडौंको ठमेलस्थित एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छिन् ।

ड्रङ्किङ्ग ईन गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् ।

मृत भेटिएकी युवती रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ रहेकी छिन् । घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।