१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार

जनकपुर । जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ । भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका–७ भमरपुराचोक डेरा गरी बस्ने हरिओम चौधरीको तीन वर्षीय नाबालक छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गर्न सफल भएको हो । अपहरणमा

खोलामा डुबेर बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको

युट्युब च्यानलमा अश्लील सामाग्री प्रसारण गर्ने लामा पक्राउ

नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने एकजनालाई पक्राउ गरेको छ ।

आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् ।

कोशी टप्पुका दुई हात्ती गर्भिणी

काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन् । वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती

मलेसियाको विस्र्टन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५०…

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।

भक्तपुरमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । दुर्घटनामा रामेछाप घर भई हाल जडीबुटीस्थित बर्गर हाउसमा

किन बेवास्ता गहत,मुङ,टुसा,तरुल जस्ता खानाको ?

केही महिना पहिले पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘न्युट्रिसन’ मा प्रकाशित रिपोर्टअनुसार नेपाली केटाकेटी पोषण नपुगेर होचा हुँदै गएका छन्।

‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’

काठमाडौँ । तन्त्र भनेको झारफुक र अन्धविश्वास मात्रै नभइ ज्ञान पनि भएकाले तन्त्र विद्याबाट लाभ लिन सक्नुपर्नेमा विज्ञहरुले जोड दिएका

बालबालिकामा विभिन्न किसिमका क्यान्सर

काठमाडौँ । नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको

बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश

मेयर बालेनले नेपहपको मुकुट बज्राचार्य गुरुलाई हस्तान्तरण गरे

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइएको मुकुटबारे विवाद समाधान भएको छ ।

रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १३ पुग्यो , ९…

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

रामेछाप बस दुर्घटना अपडेट: ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो

काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक

एकै परिवारका ६ जनाको हत्या प्रकरणः आरोपीलाई आजीवन कारावासको फैसला

संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेकालाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

निर्वाचन आयोगले प्रधानमन्त्रीसँग चुनावको मिति प्रस्ताव गर्ने

काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुरलाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने भएको छ । सो प्रयोजनका लागि

शिक्षकको भैँसी फार्म

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ का प्रकाशबहादुर मल्ल पेसाले शिक्षक हुनुहुन्छ । शिक्षक पेसासँगै मल्लले व्यावसायिक भैँसी फार्म सञ्चालन गर्दै आउनुभएको

हेरौं विकासको नमूना ! एउटा रुखले वर्षदिन रोक्यो बाटो निर्माण

महेन्द्रनगर । वि.सं २०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको

सात राउण्ड गोली सहित पक्राउ

ईलाम । सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोली सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ

साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

चितवन । जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने