११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिका थापाको ‘डिम्पल पर्ने गाला’ सार्वजनिक



अ+ अ-

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रमा एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। “टिका थापा बी.के” को निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोले दर्शकहरूको ध्यान आकर्षित गरिरहेको छ।

गीतको कथा तथा निर्देशन बबिता श्रेष्ठ (मालेकु) ले गरेकी छिन्। भिडियोको कोरियोग्राफी प्रविण थापाले गरेका छन्। यस म्युजिक भिडियोमा रामेश विश्वकर्मा, उषा उप्रेती, सुरज चापागाईं र सुशीला निरौलाको अभिनय रहेको छ।

सिनेमाटोग्राफीको जिम्मेवारी उत्तम हुमागाईं र उनको टोलीले सम्हालेका छन् भने भिडियो सम्पादन तथा रंग संयोजन मिन रावलले गरेका छन्। पोस्ट प्रोडक्सनको काम आराब प्रोडक्सनले गरेको हो।

गीतमा प्रताप दास र समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतका शब्द निरज जङ्ग गहतराजले लेखेका हुन् भने संगीत दिपक शर्माले सिर्जना गरेका छन्। संगीत एरेञ्जरको रूपमा पुरुषोत्तम सुवेदीले योगदान दिएका छन्। मिक्सिङ र मास्टरिङ नरेन्द्र बियोगीले गरेका हुन् भने रेकर्डिस्ट समीर कार्की रहेका छन्।

सारा इन्टरनेटमेन्टको निर्माण तथा सार्वजनिक गरिएको यस म्युजिक भिडियो दर्शकहरूले युट्युबमा हेर्न सक्नेछन्। गीतले दर्शक तथा श्रोताहरूको मन जित्न सफल हुने अपेक्षा गरिएको छ।

हेर्नुहोस् भिडियो: