१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मह गाउँको परिचय दिँदै तनहुँको दगाम

गण्डकी । परापूर्वकालमा दमाईँ जातिको बसोबास भएकै कारण दमाईँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नं २ का स्थानीयवासी बताउँछन् । प्राचीन समयमा दमाईँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाईँ जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउनुहुन्छ ।

नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी

“बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन

चिसो बढेपछि बेँसी झर्न थाले भेडीगोठ

ढोरपाटन । “चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त

विद्यार्थीलाई निःशुल्क यातायात सेवा

चितवन । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ ।

स्मृतिमा स्वरसम्राट, केही रोमाञ्च केही अफवाह

म गीत लेख्दिनँ, तिमीहरु लेख भन्थे । उनी गीतको प्लट दिन्थे, घरमा आएका सबैलाई प्लट सुनाउँथे । उनलाई सबैभन्दा मनपर्ने

भारतले तटबन्ध बनाउन महाकाली नदीको धार परिवर्तन गरेपछि दार्चुलामा तनाव

भारतले तटवन्ध निर्माण गर्न महाकालीनदीको धार परिवर्तन गरेपछि दार्चुलामा स्थानियले बिरोध गरेका छन् ।

इतिहास रच्ने नेपाली महिला: डा परियार

काठमाडौँ । भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका

सभ्य समाजका असभ्य हामी

द्रौपदीको लडाई मर्यादाको हो तर बुझाईमा अपब्याख्या गरिएको पाईन्छ । सीताको लडाई मर्यादाको हो र पुरुषोत्तम राम भनियो

पर्यटकीय गन्तव्य बन्दै पामडाँडा

भरतपुर । पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५

एमाले नेता बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ ।

रमणीय हिमालका दृश्य अवलोकन गर्ने स्थल दगाम

उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रे लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ ।

तिलगंगा अस्पताल र तुलसालयद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

ललितपुर । तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज यहाँ आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय भन्दा बढी नागरिक

पत्रकार लम्सालको उपचारमा इञ्जाद्वारा रु ५५ हजार सहयोग

काठमाडौं । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार हरि लम्साललाई नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल९इन्जा०ले रु ५५ हजार आर्थिक

चिसोले मुगुमा पहिरोबाट बिस्थापितको बिचल्ली

चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता यहाँ पहिरोले घर

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

सर्लाही । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा

धनुषा दुर्घटना अपडेट: मृतक र घाइतेको नामावलीसहित

धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी होटल, रेष्टुराँ मात्रै होइन,

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते

धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

बिराटनगरबाट ‘मानवताको लागि संगीत’को भब्य सुरुवात

दुइ दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा कार्यक्रम गरेको बिराटनगरबाटै लोकरक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भब्य सुरुवात गरेको

बिओटिको अध्यक्षमा सिता पाण्डेको उम्मेदवारी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको चुनाव २०२२ मा सिता पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बिगतमा