२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरुको गुनासो छ । समितिका स्वीपर सानुबहादुर पोडेलले रु ४५ हजारमा किनेको टेलिभिजन रु २० हजारमा बेचेर कोठा भाडा

हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर: नागरिक उड्ययन मन्त्री सुदन…

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको छ

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने सुवालको माग(भिडियोसहित)

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेमकिपालाई संसद्मा प्रमुख प्रतिपक्षी दल घोषणा गर्न

डा रुइतले राज्यसँग गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक

धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला

काठमाडौँ । पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ ।

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै

बेनी । बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको

आजको मौसमः सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र

कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा

काठमाडौँ । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की बुधबार सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका

गाँजा खानेको म्यासेन्जर ग्रुप

रेसुङ्गा । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग

विमान दुर्घटनाः पोखराबाट थप एक शव ल्याइयो, त्रिवि अस्पतालमा परीक्षण…

काटमाडौँ । यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप

विमान दुर्घटनाबारे फ्रान्सेली विज्ञ टोलीद्वारा अध्ययन सुरु

फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ

जनक शिक्षा सामग्री केन्द्रमा भ्रष्टाचार भएको पत्रकारहरुको दाबी

काठमाडौं, ४ माघ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा ड्यामेज कागज कवाडीमा बेचेर चरम भ्रष्टाचार गर्न खोजिएको पत्रकार तथा अधिकारकर्मीहरुको

आगो तापेरै रात कटाउँछन् चेपाङ समुदाय

पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा रहेका सबै चेपाङ समुदायका घरमा समस्या छ ।

नेता पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षामान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाव दिनुभएको छ । वंशाणुगत जन्डिस (कमलपित्त)

मधेश प्रदेशमा मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने

नेपाली कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

मेरो कुनै पनि मेनपावरमा संलग्ता छैन: मन्त्री डिपी अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले कुनै पनि मेन पावर कम्पनीमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।

सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गर्न घिमिरे संघीय संसद् भवनमा

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

प्रधानमन्त्री प्रचण्डसँग बेलायती राजदूतको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ

चलचित्रकर्मीको कोषमा गायिका झाको सहयोग

काठमाडौं । नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल

पोखरा जहाज दुर्घटनाः २२ शव आफन्तलाई बुझाइयो

गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा