![](https://newspolar.com/wp-content/uploads/2023/01/uk-rajdoot-pm-vet-2.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका अवसरमा उहाँहरुबीच दुई मुलुकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।