९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा रु एक करोड १० लाख बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त कसुरमा उच्च अदालत पाटन ललितपुरबाट

काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई साम्पाङ पानीको चरम हाहाकारलाई समाधान गर्न फिल्डमै खानेपानी मुहान अवलोकन गर्न पुगेका छन् ।

उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल

मनाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आयोगको आग्रह

नेपालको संविधान र कानूनले यौनजन्य हिंसाको कार्यलाई कानून बमोजिम दण्डनीय रहेको उल्लेख गर्दै यस्ता घटनाबाट पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने

ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी

बलेवा । बागलुङ बजारको ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन पार्किङ गर्न सरकारी जग्गाको खोजी सुरु गरिएको छ । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि

चितवनका पालिका प्रमुखहरुको पहिलो निर्णय : विपन्न र स्वास्थ्य केन्द्रीत

चितवन । जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यलाई प्रमुख बनाएका छन् । पदभार ग्रहणसँगै

रुस–युक्रेन युद्धका कारण पाठ्यपुस्तक छपाई ढिलो भयो: जनक शिक्षा

विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

–नारायण अधिकारी चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय

चाँगुनारायणमा खानेपानी योजना सञ्चालन हुने

भादगाउँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बिरुद्ध निगम घेराउ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

सोह्र वर्षदेखि अलपत्र राष्ट्रिय शहीद स्मारक

– पूर्णप्रसाद मिश्र काठमाडौँ । सरकारले गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी जग्गामा निर्माण सुरु गरेको राष्ट्रिय शहीद स्मारकको

झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै

बनियानी । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति

कालीगण्डकी नदी कटानका कारण म्याग्दीका तीन बस्ती जोखिममा

गलेश्वर । म्याग्दी र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणाप्रति आभार प्रकट

काठमाडौँ । आगामी दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’का रूपमा अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ

मङ्गलबारदेखि सम्पर्कविहीन भएका युवक मृतावस्थामा फेला

चरिकोट । दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

बनियानी । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा

कालीगण्डकीले ग्यास चुल्हो लिने, इन्डक्शन चुल्हो दिने

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई

वाग्मती नदी किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई रु पाँच…

काठमाडौँ । वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले रु पाँच हजार जरिवानासहित

बन्चरेडाँडामा खसाउन थालियो उपत्यकाको फोहोर

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान

८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा

काठमाडौँ। सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय