२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहा-१ मा बब्लु गुप्ता निर्वाचित



अ+ अ-

सिरहा। सिरहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । गुप्ता ४१ हजार ३ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७ सय ८४ मतसहित दोस्रो भए । यस्तै, यसै क्षेत्रका निवर्तमान सांसद् नेकपा एमालेका रामशंकर यादव ७ हजार ८ सय ६६ मत पाएर तेस्रो भए।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २ सय ८५ मत पाएका छन् ।